सिरहा पोष्ट
सोमवार १२ पुस २०७८
सिरहाको सिरहा चोहर्वा सडकखण्ड पानवारी चोकमा आज जनमत पार्टीका कार्यकर्ता र आन्दोलनकारी किसानहरुले प्रहरीको भ्यान माथि ढुङ्गामुडा गरिएको छ प्रहरी भ्यानको अगाडिपट्टि सिसा भाँचेको छ ना १ ग ४८७ नम्बर को भ्यान लाई १ मिटर सम्म जनमत पार्टीका कार्यकर्ता र आन्दोलनकारी किसानहरुले लखेटेर प्रहरीलाई भगायो पछि प्रहरीले थप प्रहरीलाई बोलाएर प्रदर्शनकारीहरुलाई चितिरबितिर गरी बिच सडकमा बालेको टायरलाई निभाउन प्रयास गर्यो

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर