काठमाडौँ । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक गरिएका हुन् ।
त्यस्तै २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनको क्रममा आगलागीमा परी मृत्यु भएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय गरिएको छ ।

जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८२ स्वीकृत गर्ने निर्णय गरिएको छ ।
मन्त्रिपरिषद्का १८ निर्णय







