भारतमा महिनाको १५ हजार रुपैयाँ (भारतीय) तलब खाने एक व्यक्तिको घरमा छापा मार्दा ३० करोड भेटिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान क्रममा आलमगीर आलमको पनि नाम आएको थियो।
आलमको मन्त्रालयमा भ्रष्टाचार भइरहेको र पैसा नोकरहरूको घरमा पठाइरहेको जानकारी ईडीले पाएको थियो। सोही आधारमा ईडीले मन्त्रीका निजी सचिवको नोकरको घरमा छापा मारेको हो।

हेर्नुहोस् भिडिओ–






