काठमाडौ ।हालै सम्पन्न साहित्यकार हरुको सस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको अध्यक्षमा लामो समय देखि साहित्यको क्षेत्रमा क्रियाशिल मञ्जिला अनिल आगामी दुई वर्षका लागि निर्वाचित भएकी छिन ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा लामो समय देखि साहित्य, पत्रकारिता र कानुन क्षेत्रमा सकृय पुर्ब सुचना आयुक्त कमला ओली उपध्यक्षमा रञ्जना निरौला, महासचिवमा रमेश दाहाल, सचिवमा खेमराज न्यौपाने र कोषाध्यक्षमा कमला रिसाल चुनिएका छन।
कार्यसमिति सदस्यहरूमा रत्नलक्ष्मी श्रेष्ठ, राधिका गुरागाइँ, केवला भट्टराई, देवेन्द्र पराजुली, सुषमा आचार्य, उषा केसी, डीआर राई, शान्ति न्यौपाने रिसाल र इन्दिरा ढकाल चुनिएका छन। नबनिर्बाचित नेतृत्वले साहित्यकार हरुलाइ संगठित गरेर काम गर्ने बिश्वास गरिएको छ।







