राजविराज,११ माघ। नेपालको अग्रनी इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिङ्क कम्यूनिकेशनले आफ्ना ग्राहकलाई लक्षित गरी नयाँ अफर ल्याएको छ।
अब वर्ल्ड लिङ्कको नयाँ लाईन जडान तथा रिचार्ज गर्दा
४ हजार ४सय ९९ रुपैयाँ पर्ने स्मार्ट वाच मात्र २ हजार २ सय ४९ रुपैयाँ र ३ हजार २ सय ९९ रुपैयाँ पर्ने इयर बर्ड मात्र १ हजार ६ सय ९९ रुपैयाँ मा प्राप्त गर्न सक्नु हुनेछ।
यो योजना जुन सुकै प्याकेजका ग्राहकलाई उपलब्ध हुने वर्ल्ड लिङ्क कम्यूनिकेशनका राजबिराज शाखा प्रमुख जगदिश भट्टले जानकारी दिनुभयो।
साथै यो सेवा देशभरका सबै शाखामा उपलब्ध रहेको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर