राष्ट्रपति विद्यादेवी भण्डारी ललिलपुरस्थित मदन पुस्तकालयलगायत स्थानकाे अवलाेकनका लागि शनिबार साझा यातायातको विद्युतीय बस चढेर प्रस्थान गर्नुहुँदै । तस्बिरः नवीन पाैडेल÷रासस

राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर पाटन पुगेकी छिन्। साझा यातायातको विद्युतीय बस चढेर राष्ट्रपति भण्डारीले मदन पुस्तकालय लगायत स्थानको अवलोकन गरेकी छिन्।

पिम्बहालमा सांगीतिक कार्यक्रमको पनि आयोजना गरिएको छ।

पाटन ढोकामा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन लगायतले स्वागत गर्ने र पैदल यात्रा गर्ने समेतको कार्यक्रम छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर